टिजर

‘पुजार सार्की’को नयाँ पोस्टर रिलिज, टिजर शुक्रबार

काठमाडौं। आगामी जेठ १० गते विश्वव्यापी रिलिज हुने नेपाली चलचित्र ‘पुजार सार्की’को नयाँ पोस्टर सार्वजनिक गरिएको छ। यसअघि सार्वजनिक गरिएका पोस्टरहरूमा तीन सुपरस्टार अभिनेताहरू आर्यन सिग्देल, प्रदीप खड्का र पल शाहलाई मात्र राखिएको थियो भने नयाँ पोस्टरमा अञ्जना बराइली...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved