टिकटकबाट जुवा

टिकटकमार्फत जुवा, लाखौँ रकमसहित चार जना पक्राउ

काठमाडौं ।  काठमाडौँ उपत्यकामा जुवाडेहरूले प्रहरीको आँखा छल्ने उद्देश्यले विभिन्न तरिका अपनाएर जुवा खेल्ने र खेलाउने गरेका छन् । यही सिलसिलामा पछिल्लो समयमा भने टिकटक लाइभमार्फत पनि जुवा खेल्ने गरेको पत्ता लागेको छ । टिकटक भनेको मानिसले सामान्य आफ्नो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved