ज्याकारान्डा फूल

बैजनी रंगमा रंगियो काठमाडौं (तस्वीरहरू)

काठमाडाैं। ज्याकारान्डा अमेरिकाको रैथाने बिरुवाको ४८ प्रजातिहरू मध्येको एक हो । नेपालमा पाइने ‘ब्लू ज्याकारान्डा’ को वैज्ञानिक नाम ‘ज्याकारान्डा मिमोसिफोलिया’ हो । राजा वीरेन्द्रले अमेरिका भ्रमणमा जाँदा यसको बिरुवा ल्याएकाले नेपालमा यसलाई वीरेन्द्र फूलका नामले समेत चिनिन्छ । ज्याकारान्डा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved