ज्याकलिन फर्नान्डेज

बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउँदै

काठमाडौं । बलिउड अभिनेत्री ज्याकलिन फर्नान्डेज नेपाल आउने भएकी छन् । आरबी डायमण्ड ज्वेलर्सको २७औं वार्षिकोत्सवको अवसरमा चैत १६ गते होटल याक एण्ड यतीमा आयोजित कार्यक्रममा सहभागी हुन फर्नान्डेज नेपाल आउन लागेकी हुन् । फर्नान्डेजले एक भिडिओ सन्देशमार्फत आफू...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved