ज्ञापनपत्र

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपाल, सिराहाले दलित परिवारको घर भत्काएको आरोपमा पक्राउ परेका औरही गाउँपालिका अध्यक्ष शिवजी यादवसहितलाई रिहा गर्न माग गरेको छ। आइतबार सिराहा जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र बुझाउँदै जसपाले उनीहरुलाई अन्यायपूर्वक थुनामा राखिएको दाबी गरेको...