ज्ञानेन्द्र शाह

बुटवल । मानवअधिकार तथा शान्ति समाज रुपन्देहीले शनिबार बुटवलमा आयोजना गरेको ‘नागरिक आकांक्षा, नागरिक स्वतन्त्रता र सर्वोच्चता’ विषयक कार्यक्रमलाई सम्बोधन गर्दै मानवअधिकारकर्मी कृष्ण पहाडीले पूर्व राजा ज्ञानेन्द्र शाहलाई नेपालको सर्वाधिक षड्यन्त्रकारी व्यक्ति बताएका छन् । पहाडीले गत चैत १५...