जोखिम बीमा

शिवम् सिमेन्टद्वारा गण्डकी प्रदेशका ५ सय निर्माणकर्मीको जोखिम बीमा

काठमाडौं। शिवम् सिमेन्ट लिमिटेडले गण्डकी प्रदेशका ५ सय बढी निर्माणकर्मीको जोखिम बीमा गरेको छ। विभिन्न १० स्थानमा सम्पन्न निर्माणकर्मीको निर्माणसम्बन्धी प्राविधिक अन्तर्क्रिया कार्यक्रमा ५ सय बढी निर्माणकर्मीसँग परामर्श तथा  जोखिम बहन बीमा कार्यक्रम सम्पन्न गरेको छ। उक्त अन्तर्क्रिया कार्यक्रममा भवन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved