जेष्ठ नागरिक

भरतमोहन स्मृति प्रतिष्ठानले वितरण गर्‍यो जेष्ठ नागरिकलाई मोबाईल

ललितपुर । भरतमोहन अधिकारी स्मृति प्रतिष्ठानद्वारा सञ्चालित नागरिक आधारभूत शिक्षा तथा डिजिटल लिट्रेशी कार्यक्रम अन्तर्गत  जेष्ठ नागरिकहरुलाई मोबाईल वितरण गरिएको छ । प्रतिष्ठानले बुधबार ललितपुरको बुङमतिमा सञ्चालित नागरिक आधारभूत शिक्षा कार्यक्रममा सहभागी जेष्ठ नागरिकहरुलाई मोवाईल हस्तान्तरण गरेको हो ।...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved