जेष्ठ नागरिकलाई सम्मान

इटहरी उपमहानगरपालिकाद्वारा जेष्ठ नागरिकलाई सम्मान र विपन्नलाई न्यानो कपडा वितरण

सुनसरी । इटहरी उपमहानगरपालिकाले वडा नम्बर १८ का १७ जना जेष्ठ नागरिकलाई सम्मान गरेको छ।  उपमहानगरपालिकाका प्रमुख द्वारिकलाल चौधरी र उपप्रमुख लक्ष्मी गौतमले दोसल्ला ओढाएर उनीहरूलाई सम्मान गरेका हुन्। सोही कार्यक्रममा १५ जना विपन्न नागरिकलाई जाडोबाट बच्नका लागि ब्ल्याङकेट...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved