जुनियर उसु प्रतियोगिता

ग्रिनफिल्ड जुनियर उसु माघमा

काठमाडों। कालभैरब उसु क्वानले प्रथम ग्रिनफिल्ड उपत्यकाव्यापी खुला जुनियर उसु प्रतियोगिता आयोजना गर्ने भएको छ । मंगलबार पत्रकार सम्मेलनमा  क्वानले माघ ९ देखि ११ गते सम्म त्रिपुरेश्वरस्थित सेमी कभर्डहलमा प्रतियोगिता आयोजना गर्ने जनाएको हो। प्रतियोगितामा ४० भन्दा बढी क्वानका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved