काठमाडौं। न्याय परिषद्को बैठकले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ । शुक्रबार बसेको परिषद्को बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो । यसअघि...
Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved