३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

नेपालभ्युज

३५ जिल्ला न्यायाधीश सिफारिस (सूचीसहित)

काठमाडौं। न्याय परिषद्को बैठकले देशभरका रिक्त ३५ जिल्ला न्यायाधीश सिफारिस गरेको छ ।

शुक्रबार बसेको  परिषद्को बैठकले न्याय सेवाबाट २५ जना, सरकारी वकिलबाट ६ जना र कानुन सेवाबाट ४ जनालाई जिल्ला न्यायाधीशमा सिफारिस गर्ने निर्णय गरेको हो ।

यसअघि जिल्ला न्यायाधीशको परीक्षामा सहभागी भएर असफल भएकाहरू पनि सिफारिसमा परेका छन् ।

यसअघि लोक सेवा आयोगले जिल्ला न्यायाधीशका लागि लिएको परीक्षामा न्यूनमात्र पास भएका थिए ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved