जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस (सूचीसहित)

नेपाल भ्युज

जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस (सूचीसहित)

काठमाडौं । जिल्ला न्यायाधीश नियुक्तिका लागि २१ जनाको नाम सिफारिस भएको छ ।

मंगलबार बसेको न्याय परिषदको बैठकले जिल्ला न्यायाधीश पदमा आवेदन दिएका ६३ जना मध्येबाट २१ जनाको नाम सिफारिस गरेको हो ।

जिल्ला न्यायाधीशमा सिफारिस हुनेहरुको नामावली

१. टेकबहादुर कार्की,
२. प्रकाश कोइराला
३. ध्रुवकुमार ढकाल
४. विकास श्रेष्ठ,
५. नवराज दुलाल
६. जगन्नाथ पौडेल,
७. विष्णुप्रसाद रेग्मी
८. पुरुषोत्तम नेपाल
९. राजेश्वर अर्याल
१०. महेन्द्रबहादुर थापा क्षेत्री
११. भीमबहादुर निरौला
१२. रामानान्दप्रसाद अधिकारी,
१३. मोहन सुवेदी
१४. सुरेशराज खनाल
१५. निर्मला सुवेदी
१६. हर्कबहादुर क्षेत्री
१७. पूर्णिमा कोइराला
१८. तारादेवी महर्जन
१९. डल्लुराम चौधरी
२०. ताराकुमारी शर्मा
२१. भगवती शर्मा ढुंगाना

यस्तो छ न्याय परिषदको निर्णय

 

 

 

Leave a Reply

Your email address will not be published.

थप समाचार

लोकप्रिय (यो साता)

Copyright © 2022 Digital House Nepal Pvt. Ltd. - All rights reserved