जापान-क्रोएसिया

विश्वकप फुटबल : जापान र क्रोएसिया भिड्दै

काठमाडौं। विश्वकप फुटबलको नकआउट खेलमा आज जापान र क्रोएसिया भिड्दै छन्। अल जनुब रंगशालामा हुने खेलमा जापान र क्रोएसिया नेपाली समयअनुसार राति पौने ९ बजे आमने सामने हुनेछन्।समूह ईको विजेता बन्दै जापान नकआउट चरणमा पुगेको हो। क्रोएसिया समूह एफको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved