जात

जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो होः सभापति देउवा

काठमाडौं । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले जातको आधारमा भोट हाल्ने चलन हट्नु राम्रो भएको बताएका छन् । आईतवार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताउएका हुन् । उनले व्यक्तिको आधारमा भोट हाल्ने चलन बढीरहेको...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved