जरिवाना बढ्यो

मिटरमा जान नमान्ने ट्याक्सीलाई अब ५ हजार रुपैयाँ जरिवाना

पोखरा। पोखरामा मिटर प्रणालीमा सञ्चालन नहुने ट्याक्सीको जरिवाना रकम बढाइएको छ । प्रदेशका भौतिक पूर्वाधार विकास तथा यातायात व्यवस्थामन्त्री रेशमबहादुर जुग्जालीसहित मन्त्रालयका अधिकारी, सुरक्षा निकाय र यातायात कार्यालयका प्रमुखको मङ्गलबार बसेको बैठकले सो निर्णय गरेको हो । मन्त्रालयका प्रवक्ता...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved