जयनन्द लामा

संगीत अध्येता पनि थिए उनी

२०७५ सालमा प्रदर्शित हास्यप्रधान नेपाली चलचित्र ‘दाल भात तरकारी’ मा जयनन्द लामाले उम्दा अभिनय गरेका थिए। नेपालीहरूमा बढ्दो अमेरिका-मोहलाई मुख्य कथावस्तु बनाइएको सो चलचित्रमा एउटा स्वामीले अमेरिका पठाइदिने प्रलोभन देखाएर अनेक व्यक्तिलाई ठगी गर्दछन्। ठगिनेहरूको लस्करमा पर्दछन्- जयनन्द लामा...

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved