जन मावि

जन माविले विद्यार्थीबाट असुलेको  दुई लाख ७६ हजार अख्तियारको नियन्त्रणमा

कर्णाली ।  अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय सुर्खेतले जन नमूना मावि सुर्खेतबाट  दुई लाख ७६ हजारसहित कागजात नियन्त्रणमा लिएको छ । आयोगका सूचना अधिकारी भेषराज रिजालले बुधबार पत्रकार सम्मेलन गरी जन माविले विनारसिद विद्यार्थीबाट असुलेको दुई लाख ७६ हजार...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved