जन्ती बोकेको जीप दुर्घटना

धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको मृत्यु

काठमाडौं। धनुषामा जन्ती बोकेको जीप दुर्घटना हुँदा पाँच जनाको ज्यान गएको छ। दुर्घटनामा नौ जना घाइते भएका छन्। महोत्तरीको पिपरा गाउँपालिका गमहरियाका जन्ती इटहरीबाट फर्किँदै गर्दा शनिबार बिहान साढे ४ बजे पूर्वपश्चिम राजमार्गअन्तर्गत धनुषाको वीरेन्द्र बजारमा बा.१ज ८२९३ नम्बरको जीप...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved