जन्तीबसको ठक्कर

जन्तीबसको ठक्करबाट एकजनाको मृत्यु, स्थानीयद्वारा गाडी तोडफोड

काठमाडौँ। सिन्धुपाल्चोकमा जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिँदा एकजनाको घटनास्थलमै मृत्यु भएको छ। सिन्धुपाल्चोकबाट काठमाडौँतर्फ गइरहेको हेलम्बु यातायातको जन्तीबसले मोटरसाइकल चालकलाई ठक्कर दिएको हो। मेलम्ची नगरपालिका ११, बाहुनेपाटी बजारमा भएको दुर्घटनामा मृत्यु हुनेमा नुवाकोट घर भई हाल मेरो लघुवित्त वित्तीय...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved