चुरे तथा वनजंगल संरक्षण अभियान

मधेस प्रदेशका मुख्यमन्त्रीको कार्यालय घेराऊ

काठमाडौं । चुरे तथा वनजंगल संरक्षण अभियानले जनकपुरमा आन्दोलन सुरु गरेको छ । भूमिहीनहरुलाई तत्काल आवाससहितको जग्गाको व्यवस्था हुनुपर्ने, चुरे दोहन तत्काल रोक्नुपर्ने लगायतका माग गर्दै अभियानले बिहीबारदेखि प्रदेश सरकारविरुद्ध आन्दोलन सुरु गरेको हो । सोही क्रममा मुख्यमन्त्री कार्यालयमा...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved