चुनावी सभा

इनरुवा । लोकतान्त्रिक–वाम गठबन्धनका तर्फबाट सुनसरी निर्वाचन क्षेत्र नं ४ का प्रतिनिधिसभा सदस्यका उमेदवार एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जनतासामु गरेको प्रतिबद्धता पूरा गरेरै छाड्ने बताएका छन् । सुनसरीको बराहक्षेत्र नगरपालिकामा मङ्गलबार लोकतान्त्रिक–वाम गठबन्धनले आयोजना गरेको चुनावीसभामा...