चिया कारखानामा आगलागी

इलामको अन्तु भ्याली चिया कारखानामा आगलागी

काठमाडौं।  इलामको सूर्योदय नगरपालिका–४ श्रीअन्तुमा रहेको इलाम टी प्रोर्डयुस प्रालिद्वारा सञ्चालित अन्तु भ्याली टी स्टेटमा आगलागी भएको छ । दिउँसो साढे ३ बजेदेखि सुरु भएको आगलागी नियन्त्रणको प्रयासमा छ । आगलागीबाट ठूलो क्षति भएको छ  पूर्णरूपमा आगलागी नियन्त्रण नभई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved