‘चिबेचरा’ सार्वजनिक

केशव सिलवालको कवितासङ्ग्रह ‘चिबेचरा’ सार्वजनिक

काठमाडौं । युवा कवि केशव सिलवालको नयाँ कविताकृति ‘चिबेचरा’ आज सार्वजनिक भएको छ । ‘उन्मुक्त पुस्ता’द्वारा आयोजित कार्यक्रममा कवि विमल निभा, जनगायक माइला लामा, स्रष्टाहरू धनकुमारी सुनार र उज्ज्वल प्रसाईँले संयुक्तरूपमा पुस्तक सार्वजनिक गरेका हुन्। वक्ताहरूले पुस्तकबारे समीक्षा गर्दै...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved