चितुवा

तनहुँको बस्तीमा दिनहुँ चितुवा देखिन थाले, सर्वसाधारण त्रसित

काठमाडौं । तनहुँको बन्दीपुर गाउँपालिका–४ टुँडिखेल, अस्पताल लगायतका क्षेत्रमा हरेक साँझ दैनिक चितुवा देखिन थालेपछि स्थानीयवासी त्रसित देखिन थालेका छन् । टुँडिखेल टोल विकास समितिका अध्यक्ष किसान प्रधानले यस ठाउँमा साँझका समयमा दैनिक चितुवा देखिन थालेपछि सतर्क रहन सबैलाई...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved