काठमाडौं । चिकित्सकहरूले शुक्रबार ३०औं दिन पनि आन्दोलन जारी राखेका छन् । उनीहरूले शुक्रबार माइतीघरमा विरोध प्रदर्शन जारी राखेका हुन् । नेपाल चिकित्सक सङ्घ र स्वास्थ्य तथा जनसङ्ख्याबीच मन्त्रालयमा शुक्रबार भएको वार्तामा सहमति जुट्न नसकेपछि ३०औं दिन पनि चिकित्सकहरू...