चालकलाई प्रशिक्षण

चाडपर्वमा हुने दुर्घटना कम गर्न ट्राफिक प्रहरीद्वारा चालकलाई प्रशिक्षण

काठमाडौं। ट्राफिक प्रहरीले आसन्न चाडपर्वमा हुनसक्ने सम्भावित दुर्घटनालाई न्यूनीकरण गर्न दुई सय ३५ चालक तथा सहचालकलाई प्रशिक्षण दिएको छ । ट्राफिक प्रहरी वृत्त नयाँबसपार्क, सामुदायिक प्रहरी केन्द्र गोँगबुको आयोजना तथा लोत्से बहुउद्देश्यीय प्रालिको सहयोगमा ट्राफिक व्यवस्थापनसम्बन्धी प्रशिक्षण दिइएको हो...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved