चार्जिङ स्टेसन

साझाका ३७ वटा बिजुली बस पार्किङमा थन्किए, चार्जिङ स्टेसन बनाउने जग्गा चौधरी ग्रुपको कब्जामा

आधा अर्ब रुपैयाँ खर्च गरेर चीनबाट ल्याइएका ३७ वटा सुविधा सम्पन्न विद्युतीय बस चार्जिङ स्टेसनको अभावले ग्यारेजमै थन्काउनुपरेको छ। स्टेसन बनाउन सरकारले छनोट गरेको फराकिलो जग्गा ‘सीजी डेभलपर्स’ले विभिन्न बहानामा कब्जा गरेर राखेको छ ।

ट्रेन्डिङ

Copyright © 2025 Digital House Nepal Pvt. Ltd. - All rights reserved