सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने

नेपालभ्युज

सेगवेले उपत्यकामा १० वटा ईभी–चार्जिङ स्टेसन जडान गर्ने

काठमाडौं। सेगवे–नाइनबटले आफ्नो विद्युतीय सवारी साधनको प्रयोगलाई प्रवर्द्धन गर्न काठमाडौं उपत्यकाभर १० वटा ईभी–चार्जिङ स्टेसनहरू जडान गर्ने योजना घोषणा गरेको छ ।

यी चार्जिङ स्टेसनहरूमा छिटो चार्ज हुने फास्ट–चार्जरहरू उपलब्ध हुने जनाइएको छ । यस्तै, न्यूनतम समयमा धेरै राइडरहरूले चार्जिङ सेवा प्राप्त गर्न सक्नेछन् ।

सेगवे ब्रान्डको सवारी साधनको आधिकारिक वितरक आईहवले भक्तपुर, ललितपुर र काठमाडौंका सहज र पहुँचयोग्य स्थानमा चार्जिङ स्टेसन जडान गरिने बताएको छ ।

 


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved