चन्द्रमामा वृक्षारोपण

वैज्ञानिकको नयाँ मिसन : चन्द्रमामा बिरुवा उब्जनी गर्ने

काठमाडौं। अस्ट्रेलियाका वैज्ञानिकहरूले अनावरण गरेको नयाँ मिसनमा २०२५ सम्ममा चन्द्रमामा बिरुवाहरू उब्जाउने प्रयास गर्ने भएका छन् । जुन उनीहरूले भविष्यको उपनिवेशको लागि मार्ग प्रशस्त गर्न मद्दत गर्न सक्ने बताइएको छ । क्विन्सल्यान्ड युनिभर्सिटी अफ टेक्नोलोजीका वनस्पति विज्ञ ब्रेट विलियम्सले...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved