काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घका अध्यक्ष चन्द्रप्रसाद ढकालले बैङ्क तथा वित्तीय संस्थामा एक प्रतिशतभन्दा बढी सेयर भएकोले ऋण लिन नपाउने व्यवस्था खारेज गर्न माग गरेका छन् । संसद्को अर्थ समितिको सोमबारको बैठकमा बाफिया विधेयकबारे बोल्दै उनले यस्तो माग गरेका...