चतुरबहादुर चन्द

क्यान अध्यक्ष चन्द भन्छन् – भारतीय बोर्डको सहयोगमा हामी टेष्ट राष्ट्र बन्छौं

काठमाडौं । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले भारतको सहयोगमा अब नेपालले टेष्ट खेल्ने बताएका छन् । अध्यक्ष चन्दले भारतकै कारण नेपालमा क्रिकेटको क्रेज बढिरहेको भन्दै भारतीय क्रिकेट बोर्डकै सहयोगमा अब टेष्टमा इन्ट्री गर्ने बताए । स्पोर्टस तकसँग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved