चण्डीगढ विश्वविद्यालय

मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच समझदारी

काठमाडौँ । नेपालको मध्यपश्चिम विश्वविद्यालय र भारतको चण्डीगढ विश्वविद्यालयबीच आपसमा शैक्षिक सहयोग गर्न र दुई पक्षिय सम्बन्ध बढावा गर्ने उद्देश्यले एक समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएको छ। भारतको पञ्जाबमा मंगलबार आयोजित एक कार्यक्रमबीच मध्यपश्चिम विश्वविद्यालयका उपकुलपति प्रा.डा नन्दबहादुर...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved