घुससहित पक्राउ

२५ हजार रुपैयाँ घुससहित काठमाडौंबाट सव इन्जिनियर पक्राउ

एजेन्सी। अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले जिल्ला काठमाडौं, चन्द्रागिरी नगरपालिका वडा नं. १४ वडा कार्यालयमा कार्यरत असिष्टेन्ट सवइन्जिनियर विजया लक्ष्मी पन्तलाई घुस लिएको अभियोगमा पक्राउ गरेको छ । भवन निर्माण सम्पन्न भएको प्रमाण–पत्र दिने क्रममा सेवाग्राहीसँग घुस रिसवत माग...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved