घरेलु महासंघ

मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक : घरेलु महासंघ

काठमाडौं । घरेलु तथा साना उद्योग महासंघले नेपाल राष्ट्र बैंकले प्रकाशित मौद्रिक नीतिको तेस्रो त्रैमासिक समीक्षा सकारात्मक भएको भन्दै त्यसको वस्तुनिष्ठ कार्यान्वयनमा जोड दिएको छ । त्रैमासिक समीक्षामा उल्लेख भएबमोजिम वाणिज्य बैंकले कूल कर्जा लगानीको ११ प्रतिशत लघु, घरेलु...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved