घनश्याम भुसाल

काठमाडौं । नेकपा एमालेका नेता घनश्याम भुसालले वामगठबन्धनका लागि छुट्टै प्रस्ताव पेस गरेका छन्। गत मंगलबार बसेको पार्टीको स्थायी कमिटी बैठकमा भुसालले वामगठबन्धनका लागि छुट्टै प्रस्ताव पेश गरेका हुन् । उनले प्रस्तावमा अर्थतन्त्र, न्यायालय, संसद्, सरकार, राजनीतिक दललगायत सम्पूर्ण...