ग्वार्कोमा फ्लाइओभर

ग्वार्को फ्लाइओभर को नयाँ डिजाइन स्वीकृत, अब निर्माण कार्य अघि बढ्ने

काठमाडौं।  ग्वार्कोमा निर्माणाधीन ‘फ्लाइओभर’ को नयाँ डिजाइन स्वीकृत भएको छ । नयाँ डिजाइन स्वीकृत भएसँगै अब सो ‘फ्लाइओभर’ को निर्माण अगाडि बढ्ने दाबी गरिएको छ । यसअघि तयार गरिएको डिजाइनमा समस्या देखिनुका साथै डिजाइन अनुसार उपकरण उपलब्ध नहुने भएपछि पुनः डिजाइन...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved