सुर्खेत । मुगुको छायाँनाथ रारा नगरपालिकाका मेयरले पनि आफ्नो कार्यकक्षको भित्तामा ग्रेटर नेपालको नक्सा राखेका छन् । भारतले नयाँ संसद भवनमा नेपाली भूमिसमेत समावेश भएको ‘अखण्ड भारत’को मुरल राखेको बिरोधमा मेयर बिष्णुकुमार भामले ‘ग्रेटर नेपाल’को नक्सा आफ्नो कार्यकक्षमा राखेका...