बालेनको समर्थनमा उत्रिए युवा, ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन

नेपालभ्युज

बालेनको समर्थनमा उत्रिए युवा,  ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन

काठमाडौं । स्वतन्त्र युवाहरु काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र शाह (बालेन) को समर्थनमा उत्रीएका छन् ।

उनीहरुले बिहिबार साँझ माइतीघरमा ग्रेटर नेपालको नक्सा बनाएर दीप प्रज्ज्वलन गर्दै प्रदर्शन गरेका हुन् ।

उक्त अवसरमा प्रदर्शनकारीले सरकारसँग ग्रेटर नेपालको नक्सा संसद भवनमा राख्नु पर्ने माग समेत गरेका छन् ।

शाहले आफ्नो कार्यकक्षमा ग्रेटर नेपालको नक्सा राखेको फोटो बाहिरिएसँगै उनको पक्षमा युवाहरुले प्रदर्शन गरेका हुन् ।


Comment

Leave a Reply

Your email address will not be published. Required fields are marked *

थप समाचार

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved