गोरु जुधाइ

नुवाकोटमा गोरु जुधाएर मनाइयो माघेसंक्रान्ती

त्रिशूली । नुवाकोटका विभिन्न स्थानमा गोरु जुधाएर माघेसंक्रान्ती पर्व  मनाइएको छ । गोरु जुधाइलाई प्रतियोगिता र प्रतिस्पर्धा गरेर पर्व मनाउने पुरानो शैलीलाई निरन्तरता दिँदै यस वर्ष पनि नुवाकोटको तारुका, बेत्रावती, पञ्चकन्या, शेराबगरलगायत स्थानमा गोरु जुधाइएको हो । गोरु जुधाइ...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved