विराटनगर । कोशी प्रदेश सभाका सांसद गोम्बु शेर्पा ‘कर्ज्याङ’ ले हिमाली जिल्ला सोलुखुम्बुको पर्यटकीय स्थलहरूको पहिचान र प्रवर्द्धन गर्न माग गरेका छन् । मङ्गलबार प्रदेश सरकारको नीति तथा कार्यक्रमाथिको छलफलमा भाग लिँदै सांसद शेर्पाले यस्तो बताएका हुन् । नीति...