गेटामा मेडिकल विश्वविद्यालय

गेटामा मेडिकल विश्वविद्यालय बनाउने प्रधानमन्त्रीको प्रतिबद्धता

काठमाडौं। कैलालीको गेटामा सञ्चालनका क्रममा रहेको शहीद दशरथ चन्द मेडिकल कलेजलाई राष्ट्रिय विज्ञान विश्वविद्यालयका रूपमा सञ्चालन गर्ने प्रधानमन्त्री पुष्पकमल दाहालले प्रतिबद्धता जनाएका छन्। गेटामा शहीद दशरथ चन्द राष्ट्रिय विज्ञान विश्वविद्यालय स्थापना गरिने प्रतिबद्धता प्रधानमन्त्रीले गरेको नेकपा (एकीकृत समाजवादी)का सांसद...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved