गूफी पेन्टल

महाभारतका ‘सकुनि मामा’ गूफी पेन्टलको निधन

काठमाडौं । विश्वव्यापी रुपमा चर्चा कमाएको भारतीय टेली सीरियल महाभारतमा सकुनि मामाको भूमिका निभाउने कलाकार गूफी पेन्टलको ७९ वर्षको उमेरमा निधन भएको छ । बीबीसी हिन्दीका अनुसार पछिल्लो समय मुटु र मिर्गौला रोगसँग जुधिरहेका पेन्टलको उपचारका क्रममा आज विहान...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved