गाडी पुरिए

काभ्रेमा लेदोले ४ वटा गाडी र एउटा घर पुर्‍यो

काभ्रे। वर्षासँगै आएको लेदोले काभ्रेमा बीपी राजमार्ग अन्तर्गत रोशी गाउँपालिकाको कालढुंगा क्षेत्रमा गाडी पुरिएका छन् । इलाका प्रहरी कार्यालय मङ्गलटारका अनुसार चार वटा सवारी साधन पुरिएका जनाएको छ । प्रहरीका अनुसार पुरिएका मध्ये एक वटा गाडी निकालिएको छ भने...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved