जनकपुरधाम। बारा र महोत्तरी जिल्लामा डेढ क्विन्टल गाँजा तथा अन्य लागूऔषधसहित ६ जना पक्राउ परेका छन्। मधेश प्रदेश प्रहरी कार्यालय जनकपुरधामले जनाएअनुसार बारामा डेढ क्विन्टल लागूऔषध गाँजासहित दुई र लागूऔषध नाइट्रोभेटसहित एक गरी तीन जना पक्राउ परेका छन्। गाँजासहित पक्राउ...