गभर्नर महाप्रसाद अधिकारी

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले मुलुकको अर्थतन्त्रमा शिथिलता कायम रहेको बताएका छन् । बुधवार काठमाडौंमा कर्पोरेट नेपालको १० औं वार्षिकोत्सव कार्यक्रम बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन् । उनले अर्थतन्त्रले शिथिलता भोगिरहेको उल्लेख गरे । उनले...