गंगा चौधरीको स्वतन्त्र उम्मेदवारी

दाङमा एमाले नेतृ गंगा चौधरीले स्वतन्त्र उम्मेदवारी दिइन्

दाङ। नेकपा एमालेकी नेतृ तथा पूर्व सांसद गंगा चौधरी सत्गौँवाले स्वतन्त्र उम्मेदवारी दिएकी छिन् । चौधरीले दाङ क्षेत्र नम्बर १ बाट उम्मेदवारी दिएकी हुन् । एमाले अध्यक्ष केपी शर्मा ओलीकी विश्वास पात्र रहेकी गंगा चौधरीले पार्टीले टिकट नदिएपछि स्वतन्त्र...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved