खोजी

बेपत्ता छोरी र नाति खोज्दै इलामका ढकाल काठमाडौँमा

मंगलबारे ।  ललितपुरमा बस्दै आएकी ४० वर्षीया निर्मला ढकाल सुवेदी (निरु) गएको चैत २३ देखि बेपत्ता भईन् । उनको खोजीका लागि प्रशासन, सामाजिक सञ्जाल र आफन्तसमेत गुहारियो । तर हालसम्म उनलाई पत्ता लगाउन सकिएको छैन । ललितपुरस्थित महालक्ष्मी नगरपालिका–३...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved