खेलाडीलाई फिर्ता बोलाउने

प्रशिक्षक अलमुताइरीले निकालेका खेलाडीलाई फिर्ता बोलाउने एन्फा बैठकको पहिलो निर्णय

अखिल नेपाल फुटबल संघ (एन्फा)को पहिलो बैठकले प्रशिक्षकसँगको विवादमा राष्ट्रिय टोलीबाट निकालिएका खेलाडीलाई फिर्ता बोलाउने निर्णय गरेको छ।

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved