खेतीयोग्य जमिन

बाँदर आतङ्कले खेतीयोग्य जमिन बाँझिदै

रामपुर (पाल्पा) । राम्रो उब्जाउशील जमिन भए पनि खेती लगाएर स्याहार्नै नपाएपछि पाल्पा रम्भा गाउँपालिका–१ सगाहा क्षेत्रका स्थानीय चिन्तित छन् । वर्षौंदेखि भोगचलन गर्दै आएको यहाँका खेतीयोग्य जमिन बाँदर आतङ्कले बाँझिन पुगेका छन् । मकै, गहुँ, आलु, गेँडागुडी, तरकारीलगायतका...

Copyright © 2024 Digital House Nepal Pvt. Ltd. - All rights reserved